कति छ विदेशी मुद्राको विनिमय दर?
himalpress.com · Sun Aug 16 00:57:44 GMT 2026

काठमाडौँ-
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (himalpress.com)