पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध
ratopati.com · Sun Aug 16 01:06:49 GMT 2026

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वीराजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ।
गएराति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको हो।
Read full story at source (ratopati.com)