"मन्त्री र कर्मचारीलाई भाउ नदिने रवि गुटका यी सांसद, जसले संसद तताए"
barnanmedia.com · Sun Aug 16 01:00:37 GMT 2026

सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीमाथि रास्वपा सांसद खगेन्द्र सुनारले प्रयोग गरेको आक्रामक भाषाप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गुरुङले आरोप वा उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए ।
Read full story at source (barnanmedia.com)