महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
nagariknews.nagariknetwork.com · Sun Aug 16 01:14:10 GMT 2026
पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ।
गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)