७ वर्षदेखि तारजालीमै सीमित रंगशाला
ekantipur.com · Sun Aug 16 01:34:40 GMT 2026
७ वर्षदेखि तारजालीमै सीमित रंगशाला
धरान–१५ स्थित खोरिया बस्तीको मैदानवरिपरि सात वर्षअघि लगाइएको तारजाली अझै उस्तै छ । वर्षाको पानी निकासलाई बनाइएको ड्रेन पनि त्यहीं छ ।
Read full story at source (ekantipur.com)