विपद्बाट जोगिन विश्लेषण, पूर्वतयारी र प्रतिकार्य
ekantipur.com · Sun Aug 16 01:22:04 GMT 2026

विपद्बाट जोगिन विश्लेषण, पूर्वतयारी र प्रतिकार्य
प्राकृतिक विपद् व्यक्ति वा समूहले टार्न नसकिने हुन्छन्, यद्यपि होसियारी अपनाएमा क्षति कम गर्न भने सकिन्छ । मानव सिर्जित विपद् भने निम्तिनै नदिनका लागि अतिरिक्त सचेत हुनुपर्छ । होसियारी अपनाइएमा, प्रकृतिको अधिक दोहन गर्ने प्रवृत्तिबाट मुक्त हुन सकिएमा विपद् र त्यसले पुर्याउने क्षतिलाई टार्न सकिन्छ ।
Read full story at source (ekantipur.com)