मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेकाले देशका पहाडी तथा तराईका भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ।
Read full story at source (ukeraa.com)