खोटाङमा स्थानीय तहको सिमाना हेरफेरका लागि बहस सुरु
onlinekhabar.com · Sun Aug 16 01:55:19 GMT 2026

३१ साउन, खोटाङ । खोटाङमा गाउँपालिका, नगरपालिका वा वडाको सिमाना तथा संख्या हेरफेरका लागि वहस थालिएको छ ।
साउन ३० गते जिल्लाका राजनैतिक दल, स्थानीय सरकार प्रमुख तथा प्रतिनिधि लगायतलाई भेला गरेर समन्वय समितिले स्थानीय तहको सिमाना र संख्याको पु:र्नसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ ।
Read full story at source (onlinekhabar.com)