टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
nepalnews.com · Sun Aug 16 02:05:24 GMT 2026

झापा। टिप्परको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो।
शनिबार साँझ टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो।
Read full story at source (nepalnews.com)