चुनाव हार्ने खतरामा इजरायली प्रधानमन्त्री नेतन्याहु
kendrabindu.com · Sun Aug 16 02:09:04 GMT 2026

काठमाडौं । इजरायलमा अक्टोबर २७ मा हुने चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हार्ने सम्भावना व्यक्त गरिएको छ। उनलाई देशका पूर्वसेना प्रमुख गादी आइजेनकोटबाट ठुलो चुनौती देखिएको हो।
टाइम्स अफ इजरायलको हिब्रु सिस्टर साइट जमान इसरायलले बिहीबार प्रकाशन गरेको नयाँ सर्वेक्षणमा आइजेनकोटको विपक्षी दल यासरले २५ सिट जित्ने र नेतन्याहुको लिकुड पार्टी २१ सिटमा झर्ने देखिएको हो।
Read full story at source (kendrabindu.com)