टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
nepalpress.com · Sun Aug 16 02:08:49 GMT 2026

झापा । टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।
Read full story at source (nepalpress.com)