टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
setopati.com · Sun Aug 16 02:16:20 GMT 2026

टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो।
Read full story at source (setopati.com)