नेपालमै बनेको विद्युतीय स्कुटर प्रवर्द्धनमा सरकारको सहयोग रहने अर्थमन्त्रीको प्रतिबद्धता
canadanepal.com · Sun Aug 16 02:20:01 GMT 2026

काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण गरिएको विद्युतीय स्कुटरको प्रवर्द्धनमा सरकारको साथ रहने बताएका छन् ।
काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ को निर्माण प्रक्रिया अवलोकन गर्दै उनले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन आग्रह गरे ।
Read full story at source (canadanepal.com)