मेचीनगरलाई दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि
onlinekhabar.com · Sun Aug 16 02:16:40 GMT 2026
३१ साउन, काठमाडौं । दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक विजेता मेचीनगरले जितेको छ ।
फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । मेचीनगरका लागि पात्थुङ्ग नेम्बाङ्ग, राजदीप अधिकारी र प्रतिक सुवेदीले समान एक–एक गोल गरे ।
Read full story at source (onlinekhabar.com)