फुटबाट जोगाउने, अदालतको फैसला कुर्ने
annapurnapost.com · Sun Aug 16 02:19:03 GMT 2026

काठमाडौं : पूर्वसभापति शेरबहादुर देउवा र शशांक कोइरालाले नेतृत्व गरेको कांग्रेस संस्थापन इतर समूहले पार्टीलाई फुटबाट जोगाउने निष्कर्षमा पुगेको छ। तर, इतर समूहले सर्वोच्च अदालतको फैसला कुर्ने रणनीति बनाएको छ।
कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको थियो। पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए।
Read full story at source (annapurnapost.com)