जाजरकोटमा पहिरो जाँदा १ जनाको मृत्यु, ९ जना घाइते
ekantipur.com · Sun Aug 16 02:58:26 GMT 2026

जाजरकोटमा पहिरो जाँदा १ जनाको मृत्यु, ९ जना घाइते
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
Read full story at source (ekantipur.com)