जाजरकोटमा पहिरो : १० जना घाइते, तीन जना बेपत्ता
nepalnews.com · Sun Aug 16 03:11:12 GMT 2026

जाजरकोट। अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा जाजरकोटको भेरी नगरपालिकामा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
शुक्रबार दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायतका क्षेत्रमा पहिरो गएको हो । पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Read full story at source (nepalnews.com)