प्रज्ञाको ढोकामा ‘बुक हिल’को छायाँ
janaaastha.com

‘बुक हिल’ले ‘किल’ गर्यो प्रज्ञा–प्रतिष्ठान । ‘फिल’ गरे विद्वानले । मन्त्री गनेश पौडेलको नियुक्ति निर्णय विवादमा भन्ने कुरा सामाजिक सञ्जालभरि छरपष्ट भएपछि जान्न बुझ्न सकसक लाग्यो । साहित्यतिर चासो राख्ने तर गहिरा कुरा त्यति नबुझ्ने म बबुरोलाई लागेका कुरा राख्न कुनै आइतवार पर्खनु पर्दैन ।
संयोग कि वास्तविकता ?
Read full story at source (janaaastha.com)