सुदूरपश्चिमका बाँकी काम पूरा गर्छु : देउवा
barnanmedia.com · Sun Aug 16 03:25:24 GMT 2026

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमले आफूलाई धेरै दिएको भन्दै प्रदेशका बाँकी विकासका काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुदूरपश्चिममा आफू जन्मिएको र त्यहीँ हुर्किएको उल्लेख गर्दै देउवाले यस क्षेत्रका नागरिकबाट आफूले निरन्तर माया र साथ पाएको बताए।
Read full story at source (barnanmedia.com)