फलफूलमा भविष्य देखेकी प्रकृति
ekantipur.com · Sun Aug 16 03:22:38 GMT 2026

फलफूलमा भविष्य देखेकी प्रकृति
प्रकृतिलाई लाग्छ— ‘नेपालका फलफूलको विशेषता नै मीठो हो, विदेशी बजारमा फलफूल आकर्षक र चम्किला देखिए पनि नेपाली फलफूल असाध्यै स्वादिला हुन्छन्, तर यिनको ब्रान्डिङ हुन सकेको छैन’
Read full story at source (ekantipur.com)