भारतीय स्थलसेनाध्यक्ष धीरज सेठ काठमाडौं आइपुग्दै
reportersnepal.com · Sun Aug 16 04:09:04 GMT 2026

काठमाडौं, साउन ३० । भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।
नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आज काठमाडौं आउन लागेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
Read full story at source (reportersnepal.com)