जाजरकोट पहिरोमा बेपत्ता आमा–छोरामध्ये छोराको शव भेटियो, अझै दुई बेपत्ता
lokaantar.com

पहिरोमा परी बेपत्ता भएका जाजरकोटको भेरी नगरपालिका–२ फारुल्लाका आमा–छोरामध्ये छोराको शव भेटिएको छ ।
शनिबार बेलुकी पहिरोमा परी बेपत्ता भएका ५४ वर्षीय ओमसिंह खत्रीको शव आइतबार बिहान भेटिएको हो । उनी आमा ७० वर्षीया रति खत्रीसहित पहिरोमा बेपत्ता थिए ।
Read full story at source (lokaantar.com)