जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता
barnanmedia.com · Sun Aug 16 04:06:19 GMT 2026

जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।
शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी-२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा अस्थायी टहरा भत्काउनुका साथै केही घर जोखिममा परेका छन् ।
Read full story at source (barnanmedia.com)