नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल, राज्यसत्ता सञ्चालनमा कमजोर : महासचिव पोखरेल
nagariknews.nagariknetwork.com · Sun Aug 16 04:17:45 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा आम रूपमा कमजोर देखिएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो हुनुको कारण के हो भन्ने प्रश्न पनि गरे। साथै, पोखरेलले उक्त प्रश्नको पाँचबुँदे जवाफ समेत उल्लेख गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)