अनुगमनमा रास्वपालाई भोट मागेको भन्दै स्वास्थ्य मन्त्रीको आलोचना
barnanmedia.com · Sun Aug 16 04:23:07 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले साउन ३० गते सिरहाका विभिन्न स्वास्थ्य संस्था अनुगमन तथा निरीक्षणको क्रममा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई भोट मागेको भन्दै आलोचना भएको छ ।
उनले आगामी निर्वाचनमा संघीय सरकारमा आफ्नो पार्टीलाई जिताएजस्तै स्थानीय तह र मधेश प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन आग्रह गरेकी थिइन् । ‘संघमा जिताउनुभएजस्तै स्थानीय तह र मधेश प्रदेशमा पनि युवा तथा सबै मिलेर निर्वाचनमा जिताउन एकपटक अझै मेहनत गर्नुपर्छ,’ उनले भनेकी थिइन् ।
Read full story at source (barnanmedia.com)