भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
dcnepal.com · Sun Aug 16 04:33:26 GMT 2026

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ ५ दिने औपचारिक भ्रमणका लागि आजनेपाल आउँदै छन्।
Read full story at source (dcnepal.com)