भदौमा पनि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुनै बैंकले बढाएनन्
bishowkhabar.com · Sun Aug 16 04:33:24 GMT 2026

काठमाडौं– वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले भदौ महिनामा पनि निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप दुवैतर्फको औसत ब्याजदर घटेको छ।
भदौका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यसपटक भने कुनै पनि वाणिज्य बैंकले ब्याजदर वृद्धि गरेका छैनन्।
Read full story at source (bishowkhabar.com)