ममता बनर्जीका निकट पूर्वमन्त्री आशिष बनर्जी पार्टी कार्यालयमा मृत भेटिए
onlinekhabar.com · Sun Aug 16 04:30:35 GMT 2026

३१ साउन, काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका निकट मानिने तृणमूल कांग्रेसका नेता तथा पूर्वमन्त्री आशिष बनर्जी पार्टी कार्यालयमा मृत फेला परेका छन् ।
बीरभूम जिल्लाको रामपुरहाटस्थित आफ्नै निवाससँगै रहेको पार्टी कार्यालयको एउटा कोठामा आइतबार बिहान उनको शव फेला परेको हो ।
Read full story at source (onlinekhabar.com)