विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
kharibot.com · Sun Aug 16 04:40:00 GMT 2026

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
Read full story at source (kharibot.com)