इजरायल निर्वाचन : नेतान्याहुले हार्ने पक्का, प्रतिस्पर्धी पूर्वसेनाप्रमुख ४ सिटले अगाडि
bishowkhabar.com · Sun Aug 16 04:37:50 GMT 2026

काठमाडौं– इजरायलमा आगामी २७ अक्टोबरमा हुने आमनिर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पूर्वसेनाप्रमुख गादी आइजेनकोटको चुनौती बढेको छ ।
‘जमान इजरायल’को नयाँ सर्वेक्षणमा आइजेनकोट नेतृत्वको यशार पार्टीले २५ सिट जित्ने अनुमान गरिएको छ भने नेतन्याहुको लिकुडले २१ सिट पाउने प्रक्षेपण छ ।
Read full story at source (bishowkhabar.com)