जिम्बाबेमा डुङ्गा पल्टिँदा ७२ जनाको मृत्यु
ratopati.com · Sun Aug 16 04:43:42 GMT 2026

हरारे । जिम्बाबेम डुङ्गा पल्टिँदा कम्तीमा ७२ जनाको मृत्यु भएको छ । करिबा तालमा यात्रुले खचाखच भरिएको डुङ्गा पल्टिएको प्रहरीले बताएको छ । उद्धारकर्मीहरूले अरू २६ जनको शव भेट्टाएको र योसँगै मर्नेको संख्या ७२ पुगेको प्रहरीले बताएको छ ।
दुघर्टनामा परेको डुङ्गा निकै थोत्रो भइसकेको र यो करिबा सहरबाट देशको उत्तरपश्चिमतर्फ रहेको ग्रामीण भेगतिर गइरहेको बताइएको छ ।
Read full story at source (ratopati.com)