विद्युत् प्राधिकरण सिमराको बक्यौता ७ अर्ब ८१ करोड
ratopati.com · Sun Aug 16 04:41:55 GMT 2026

बारा । विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्र अन्तर्गत आर्थिक वर्ष (२०८२/०८३) को असार मसान्तसम्म उठाउनुपर्ने बक्यौता रकम ७ अर्ब ८१ करोड ४९ लाख देखिएको छ ।
प्राधिकरणले गत आर्थिक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उठाउनुपर्ने बक्यौता रकम सार्वजनिक गरेको हो ।
Read full story at source (ratopati.com)