११ वर्षपछि जब उनी केटी बनेर घर फर्किइन्
setopati.com · Sun Aug 16 04:41:56 GMT 2026

जापानमा मासिक लाखौं रूपैयाँ कमाउँथिन्। बस्न, खान मात्र होइन, आफूले चाहेजस्तो जीवन जिउन कुनै समस्या थिएन २९ वर्षीया जस्मिन पौडेललाई।
त्यही पनि दिनहुँ एक्लो महसुस गर्थिन्, निराश हुन्थिन्।
Read full story at source (setopati.com)