बार्सिलोना छाडेर पीएसजी पुगे फेरान टोरेस
baahrakhari.com · Sun Aug 16 04:45:49 GMT 2026
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस फरवार्ड फेरान टोरेसलाई अनुबन्ध गरेको छ ।
पीएसजीले टोरेसलाई स्पेनिस क्लब बार्सिलोनाबाट ५० मिलियन युरोमा भित्र्याएको हो । २६ वर्षीय टोरेसले पीएसजीसँग सन् २०३१ को जुन अन्त्यसम्मका लागि सम्झौता गरेका छन् ।
Read full story at source (baahrakhari.com)