कांग्रेसको भविष्य सर्वोच्चको काँधमा, संस्थापन र इतरका आ–आफ्नै गतिविधि
bishowkhabar.com · Sun Aug 16 05:07:58 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसभित्रको विवाद अब सर्वोच्च अदालतको फैसलातर्फ केन्द्रित भएको छ ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि असन्तुष्ट रहेको देउवा पक्षले उनको नेतृत्व स्वीकार गर्नुको सट्टा अदालतको पुनरावलोकनको फैसला पर्खने रणनीति लिएको छ ।
Read full story at source (bishowkhabar.com)