उपाधि दाबेदार आर्सनल र नयाँ युगको म्यानचेस्टर सिटी आमनेसामने
ratopati.com · Sun Aug 16 05:15:00 GMT 2026
कार्डिफ । प्रिमियर लिग च्याम्पियन आर्सनल र एफए कप विजेता म्यानचेस्टर सिटीबिच आइतबार साँझ कम्युनिटी सिल्डको निकै बहुप्रतिक्षित खेल हुँदैछ।
इंग्लिस शीर्ष डिभिजनको सिजनको परम्परागत उद्घाटन खेललाई आगामी अभियानका सम्भावित उपाधि दाबेदारहरूबिचको सुरुवाती वर्चस्व कायम गर्ने अवसरको रूपमा लिइन्छ।
Read full story at source (ratopati.com)