विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, आज जनकपुरमा
onlinekhabar.com · Sun Aug 16 05:08:40 GMT 2026

३१ साउन, काठमाडौं । शि क्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ आज जनकपुरमा हुँदै छ ।
शनिबार विराटनगरबाट संवाद सुरु गरिएको थियो । आदर्श माध्यमिक विद्यालय विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता थियो।
Read full story at source (onlinekhabar.com)