एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Sun Aug 16 05:10:09 GMT 2026

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य बढेको छ।
बिहीबार तोलामा चार हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार ६ सय रूपैयाँ बढेको हो।
Read full story at source (setopati.com)