जाजरकोट पहिरो : २०० भन्दा बढी उद्धारकर्मी तैनाथ, १५० जना प्रभावित क्षेत्रमा फसे
ekantipur.com · Sun Aug 16 05:14:29 GMT 2026

जाजरकोट पहिरो : २०० भन्दा बढी उद्धारकर्मी तैनाथ, १५० जना प्रभावित क्षेत्रमा फसे
प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोषसिंह राठौरका अनुसार पालडाँडा, च्याउमुडा, चिसापानी, राउत एरिया, नेटा र झ्यालखेतलगायत क्षेत्रमा रहेका करिब १५० जना पहिरोका कारण फसेका हुन्।
Read full story at source (ekantipur.com)