जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो, दुई जना अझै बेपत्ता
nepalwatch.com · Sun Aug 16 05:07:15 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । सो पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ ।
Read full story at source (nepalwatch.com)