एमाले अध्यक्ष पदबाट हटाउन ओलीको चुनौती, भने– ख्याल–ठट्टा होइन
bishowkhabar.com · Sun Aug 16 05:15:26 GMT 2026

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाउने भन्दै भइरहेका गतिविधिप्रति आक्रोश व्यक्त गर्दै हटाएर देखाउन चुनौती दिएका छन् ।
इलाममा आयोजित कार्यक्रममा ओलीले भने, ‘अध्यक्षलाई हटाउने, पार्टी सदस्य छ कि छैन ?’
Read full story at source (bishowkhabar.com)