महिलाको पीडा समेटिएको तीज गीत ‘छोरा बनाइदे’ सार्वजनिक
ratopati.com · Sun Aug 16 05:15:10 GMT 2026

काठमाडौँ । गायिका शान्तीश्री परियारको तीज गीत ‘छोरा बनाइदे’ सार्वजनिक गरिएको छ ।
वसन्त थापाको शब्द र संगीत रहेको गीतमा नेपाली समाजमा महिलाहरूले भोग्नुपर्ने विविध सामाजिक समस्या, विभेद र पीडालाई समेटिएको छ ।
Read full story at source (ratopati.com)