सरकारी कागजात दुरुपयोग प्रकरण : प्रतापपुर गाउँपालिका अध्यक्ष यादवको खोजीमा प्रहरी
ratopati.com · Sun Aug 16 05:21:07 GMT 2026

बुटवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई प्रहरीले खोजी गरिरहेको छ।
पोखरी निर्माणका क्रममा सरकारी कागजात दुरुपयोग गरेको आरोपमा मुद्दा दर्ता भएपछि प्रहरीले यादवलाई पक्राउ गर्न खोजी सुरु गरेको हो।
Read full story at source (ratopati.com)