कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै, यस्ता छन् आजका कार्यक्रम
nepallive.com · Sun Aug 16 05:24:17 GMT 2026

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदैछ ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा शुक्रबारदेखि जारी भेलाको आज समापन हुने भएको हो ।
Read full story at source (nepallive.com)