सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
khabarhub.com · Sun Aug 16 05:23:29 GMT 2026

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख एकहजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Read full story at source (khabarhub.com)