'रोड टु एभरेस्ट' वृत्तचित्रको ट्रेलर सार्वजनिक
setopati.com · Sun Aug 16 05:21:54 GMT 2026

विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र 'रोड टु एभरेस्ट' को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको शक्तिशाली झलक प्रस्तुत गरेको छ।
Read full story at source (setopati.com)