अध्यक्ष ओलीलाई झपट रावलको ४ बुँदे सुझाव
nagariknews.nagariknetwork.com · Sun Aug 16 05:06:08 GMT 2026

नेकपा एमालेका नेता झपटबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार बुँदे सुझाव दिएका छन्।
अध्यक्ष ओलीले पार्टी अफिसको क्यान्टिनमा बसेर आफूलाई अध्यक्षबाट हटाउने कुरा गरेका थिए। उनले त्यसलाई विधि र प्रक्रिया अनुसार नभएको पनि बताएका थिए। यसबाट अध्यक्षप्रति केही सीधा र वैचारिक प्रश्नहरू खडा भएको रावदलले बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)