७० अर्ब पुग्यो वाणिज्य बैंकको नाफा, कुन बैंकको अवस्था कस्तो ?
ratopati.com · Sun Aug 16 05:30:18 GMT 2026

काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको कुल खुद नाफा ७० अर्ब रुपैयाँ नजिक पुगेको छ । सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार बैंकहरूले कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३२.३२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको कुल खुद नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
Read full story at source (ratopati.com)