बहुप्रतीक्षित 'आर्कफक्स टी१' नाइमा मोबिलिटी एक्स्पोको पाँचौं दिन सार्वजनिक
setopati.com · Sun Aug 16 05:32:09 GMT 2026

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बहुप्रतीक्षित सवारीमध्ये एक 'आर्कफक्स टी१' एक्स्पोको पाँचौं दिन औपचारिक रूपमा सार्वजनिक भएको छ।
प्रिमियम पारिवारिक क्रसओभर विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको आर्कफक्स टी१ मा नेपालको सहरी सडक तथा विविध ड्राइभिङ अवस्थालाई सुहाउने इन्टेलिजेन्ट प्रविधि, आरामदायी क्याबिन र व्यावहारिक कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ।
Read full story at source (setopati.com)