उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारवाही
nepalviews.com · Sun Aug 16 05:30:26 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८२७ सवारीसाधनमाथि कारवाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन ३१ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त संख्यामा कारवाही गरिएको हो।
Read full story at source (nepalviews.com)